फ्रेन्च लिग–१ फुटबलमा पीएसजीको जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ। शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए। लुकास हर्नान्डेजले ६० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ७८ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २–० को सहज…