नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य

नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य


काठमाडौं ।

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु ८ विकेट गुमाएर १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टर जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे। ३७ बलको सामना गरेका ओपनर शेखले ३ छक्का र १ चौकाको मद्दतमा ४७ रनको पारि खेले।