सरकारमा मन्त्रालयको लाग्यो टुंगो, साँझ ५ बजे सपथग्रहण !

काठमाडौं । एक्कासी फेरिएको गठबन्धनले तिव्र वेगमा मन्त्रीमण्डलको गठन गरेको छ । हिजा तीन मन्त्रीको सपथ गरेर पुरानो सरकारमा रहेका काँग्रेससहितका सबै मन्त्रीलाई बिदा गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा समेत सकाएर साँझ ५ बजे सपथग्रहण गर्ने तयारी गरेका छन् । यस पटकको सरकारमा माओवादीको नेतृत्व अध्यक्ष प्रचण्ड आफैंले गर्दैछन्…