रवि लामिछाने भन्छन् – “सक्छौ भने पक्राउ गर, मिडिया ट्रायल धेरै भो !”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि मिडिया ट्रायल भएको बताएका छन् । उनले सहकारी प्रकरणमा प्रमाण भए पक्राउ गरेर देखाउन चुनोती पनि दिएका छन् । उनले विभिन्न षड्यन्त्र गरेर पार्टी सिध्याउने, रविलाई जेल पठाउने प्रयास भइरहेको भन्दै यस्तो हुन नदिने चेतावनी दिएका छन् । आफ्नो कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री…