सहकारीमा भएको ठगी सम्बन्धमा गठित संसदीय समितिको ११२४ पेज लामो पूर्ण रिपोर्ट सार्वजनिक (डाउनलोड गर्नुस्)

सहकारीमा भएको ठगी सम्बन्धमा गठित संसदीय समितिको ११२४ पेज लामो पूर्ण रिपोर्ट सार्वजनिक (डाउनलोड गर्नुस्)


काठमाडौं । विभिन्न सहकारीमा भएको सर्वसाधारणको बचत ठगीका सम्बन्धमा छानविन गर्न गठित सूर्य थापा नेतृत्वको संसदीय छानविन समितिले आफ्नो प्रतिवेदन संसदमा बुझायो । संसदले तत्कालै यो रिपोर्टलाई कार्यान्वयनमा लैजानका लागि भन्दै सरकारलाई पठाइदियो । अहिले यो रिपोर्ट संसदको वेवसाईटबाट पनि सार्वजनिक गरिएको छ । हामीले यसलाई तपाईंहरुसमक्ष ल्याएका छौं

Click here to download PDF version –