रास्वपाको राजनीतिक प्रतिवेदन, वैशाखमा पहिलो अधिवेशन गर्न प्रस्ताव

रास्वपाको राजनीतिक प्रतिवेदन, वैशाखमा पहिलो अधिवेशन गर्न प्रस्ताव

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र गैरदलीय राष्ट्रपतिको अवधारणा, राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कमलादीमा भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी वैशाखमा पार्टीको पहिलो अधिवेशन गर्न प्रस्ताव गरेका छन् । आफुमाथि र पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताएका उनले महाधिवेशन २०८२ वैशाख २५‚ २६ र २७ गते गर्ने जानकारी दिए ।
उनले आफ्नो प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव गरेका छन् । यस्तै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् ।
यस्तो छ पूर्णपाठ