जय नेपाल फाउण्डेसनले ‘ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल’ अनलाइन वेबिनार गर्दै

मेलबर्न अष्ट्रेलिया । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले 'ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल' वेबिनारको आयोजना गर्ने भएको छ। भोली अर्थात जुन २९ तारिख शनिबारका दिन जय नेपाल इन्टरनेशनल फाउन्डेसनले जुम मार्फत उक्त कार्यक्रम गर्न लागेको हो। पछिल्लो समय विश्वव्यापी रुपमा खुल्ला बिश्वबिद्यालयको अवधारणा बढ्दै गएको र यसबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने बिषयमा यो…