‘पितृ तार्ने एउटा छोरा चाहिन्छ’ भन्ने पितृसत्तात्मक समाजको सोचको कथा हो, चलचित्र ‘सतीदेवी’ । छोरा खोज्दाखोज्दै छोरी जन्मिएपछि घरमा सुरु हुने अवहेलना र महिला हिंसाको चित्रण हो, चलचित्र । लमजुङको एउटा विकट गाउँमा छोरी भएर जन्मिएका कारण उनीमाथि हुने अवहेलना र अत्याचारले के कस्तो घटना निम्त्याउँछ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा एउटी…