राजदूत यादवले गरिन् सिड्नीमा नेपाली वाणिज्यदूतको कार्यालय उद्घाटन

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा नेपाल सरकारको प्रतिनिधिका रुपमा वाणिज्यदूतको कार्यालयको सोमबार उद्घाटन गरिएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले एक कार्यक्रमकाबीच सिड्नी सिटीमा रहेको वाणिज्यदूतको कार्यालय उद्घाटन गरेकी हुन् । न्यूसाउथवेल्सका लागि नेपाली वाणिज्यदूत सञ्जीव शर्माले नयाँ कार्यालय स्थापनाले सेवाग्राहीहरुलाई थप सुविधा र सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रमपछि…