माओवादीले विपक्षी दलहरुको बैठक बोलायो, चर्चामा सरकारको आयु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आज बोलाएको छ । केहीबेरमा सिंहदरबारमा हुन लागेको बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् । यसका लागि कस्ता मुद्दा उठाउने भन्ने विषयमा बैठकमा छलफल हुने अपेक्षा छ…