लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ । स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२ मा एलोन मस्कद्वारा स्थापना गरिएको थियो । यसले अन्तरिक्ष यात्राको लागत घटाउने लक्ष्य राखेको छ। स्पेसएक्सका अनुसार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटबाट…