शेखर र प्रकाशमानको अड्डीसँगै रामचन्द्रले दिए कडा चेतावनी

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनका लागि साझा उम्मेदवार गर्न सकेको छैन । सभापतिका आकांक्षीहरुबीच सहमति जुट्न नसकेपछि आज बसेको बैठक निष्कर्षविहीन भएको हो । चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरू साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसकेको हो । नेताहरू बिहीबार…