काठमाडौं, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षभिमत्रै आपनो पार्टी सरकारमा जाने बताउनुभएको छ । उहाँले एमालेलाई सरकारमा जान धेरै समय पर्खनुनपर्नेसमेत बताउनुभयो ।पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र देशमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा…