काठमाडौं, २६ मंसिर । नेकपा (एमाले)ले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । योसँगै एमालेले केही नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ ।बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी,…