अध्यक्ष प्रचण्डको प्रतिवेदन : गल्ती नदोहो-याउनेदेखि युवालाई रोजगारीसम्म

काठमाडौं १२ पुस (रासस) । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । काठमाण्डौमा जारी आठौँ राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पेस गर्नुभएको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गर्नुभएको हो ।उत्पादनसँग जोडेर सबै नेता तथा कार्यकर्ताले शारीरिक श्रम गर्नुपर्ने…