गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन आइतवार अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न भएको छ ।अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरेको छ । समितिको उपाध्यक्ष रमेश सापकोटा,सचिव प्रिया गौतम,सह–सचिव दिपक सापकोटा,कोषाध्यक्ष राजन पोखरेल,सह–कोषाध्यक्ष टंक कंडेल, रहनु भएको छ ।त्यस्तै कार्य समिति सदस्यहरुमा डा.सन्देश पन्थ,आकाश क्षेत्री,कृष्ण सापकोटा "पिडी",मुक्क्तिराम सापकोटा,सुवास खरेल,राधा सापकोटा,नर खत्री रहनु भएको छ ।…