नेपाल प्रहरीका एसएसपीले किन गरे ‘आत्महत्या’ ?

काठमाडौं, ९ पुस । प्रहरी प्रधान कार्यालयले कारवाहीको तयारी गर्दैगर्दा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेको पाइएको छ । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपी अभियुक्तलाई कारवाहीको तयारी भइरहेको बेला यादव शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।संघीय इकाई कार्यालय भैरहवामा कार्यरत यादव सरकारी आवासमा झुण्डिएको अवस्थामा फेला परेपछि…