काठमाडौं, २ पुस । सरकारले नेपाल पर्यटन बोर्डका प्रमेख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्ड सञ्चालक समिति अध्यक्ष महेश्वर न्यौपानेले बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा बनेको छानबिन समितिले रेग्मीलाई तत्काल कार्यालयको काम नगर्ने÷नगराउने गरी निलम्बन गरेको हो ।रेग्मीले गतअसोज २९ बेलायतबाट फर्किंदा भन्सारको…