तास्मानिया, अष्ट्रेलिया । तास्मानिया राज्यको लंन्चेस्टनमा नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ। नेपालका चर्चित कलाकार राजु परियार र शिला आलेले सांगीतिक प्रस्तुति दिने उक्त कार्यक्रम अगष्ट ३० तारिख म्यक्स फ्राई हल लन्चेस्टनमा हुन लागेको हो। कार्यक्रममा राजु परियार, शिला आले, स्थानीय कलाकार हृदय दाहालका साथै डिजे उज्जलले सहभागीलाई भरपुर…