राष्ट्रिय भेला गर्ने तयारीमा रास्वपा, असोज १ र २ गते मन्थन गर्ने !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असोज १ र २ गते राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय परिषद् बैठक नाम दिइएको यो भेलामा नीतिगत, वैचारिक, सांगठनिक स्पष्टता दिने प्रयास गरिने भएको छ । सत्ताबाट हटे लगत्तै विभिन्न ठाउँमा बन्द भेला गरेको रास्वपाले महामन्त्री मुकुल ढकालको विद्रोहपछि भएको क्षतिलाई कसरी कम गराउने भन्ने विषयमा केन्द्रित…