काठमाडौं, १५ माघ । सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।बैठकले चुनावका लागि निर्वाचन आयोगसँग परामर्श गर्न समेत सरकारलाईं सुझाव दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा…