प्रहरीको कुटाइबाट युवकको मृत्यु, छानबिन गर्न समिति गठन

काठमाडौं, २१ फागुन (रासस) । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ ।शनिबार बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५० बजे नेपालगन्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नंको गाडीमा सवार थिए । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट…