चाबहिलको सिरक–डसना बनाउने ठाउँमा भीषण आगलागी

काठमाडौं, २४ फागुन । काठमाडौं महानगरपालिका–६ चाबहिलस्थित सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी भएको छ । गोपीकृष्ण हलको पछाडि सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार राति ८ बजे आगलागी भएको हो ।टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पु¥याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । चार वटा दमकलले अहिले आगलागी नियन्त्रणमा लिइरहेको…