बालगोपालेश्वरमा टीका लगाउनेको भिड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइ दिनेको भिड लागेको छ। रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिन मात्र खुल्ने गर्दछ। दिदी–बहिनीन भएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ। मन्दिरमा पूजागर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ। मन्दिर परिसरमा टीका र फूलमालालिएर बसेकाहरुसँग टीकाथाप्ने चलन…