गरे के हुँदैन ? कुनै बेलाका किचेन ह्यान्ड अनुरोध अहिले करोडौँको होटलका मालिक

ब्रिसबेन, अष्ट्रेलिया । अनुरोध भट्टराई विगत आठ वर्षदेखि क्वीन्सल्याण्ड राज्यको ब्रिजवेनस्थित भ्यालीमा असम बार एण्ड ग्रिल रेष्टुरेन्ट चलाइरहेका छन्। रेष्टुरेन्टको भिडभाड देख्दा अनुरोध भट्टराईले राम्रै सेवा प्रदान गरेको मात्र होइन आम्दानी पनि मनग्यै भएको बुझिन्छ। उनले असम बार एण्ड ग्रिललाई यहाँसम्म ल्याउन धेरै मेहनत गरेका छन्। सुरुवातमा रेष्टुरेन्ट व्यवसायमा भनेजस्तो आम्दानी हुन नसक्दा झण्डै पलायन…