सुरु भयो तिहार, यसको धार्मिक र सांस्कृतिक महत्व बुझौं, मनन गरौं

चाडपर्वको मुलुक हो नेपाल । बहुजाति, भाषा, धर्म र संस्कृति भएको नेपालमा हरेक महिना चाडपर्व परेकै हुन्छ । दसैँपछि तिहार र छठले नेपाली समाजको मनोविज्ञान पर्वमय बनेको छ । तिहार नेपालको मौलिक चाड हो । यो चाड नेपालीले आआफ्नै तरिकाले मनाउँदै आएका छन् । तिहारलाई नेवारहरू ‘स्वन्ति नखः’ का रूपमा मान्ने गर्छन् । तराईमा दीपावलीका…