काठमाडौँ । चलचित्र ‘मनसरा’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन्। फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ। जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएका छन्। त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ। शैलेन्द्रध्वज…