मुम्बई । अभिनेता प्रभास स्टारर निर्देशक प्रशान्त नीलको फिल्म ‘सालार २’ लामो समयदेखि चर्चामा छ। यो ब्लकबस्टर फिल्मको दोस्रो भागका लागि फ्यानहरु प्रतिक्षा गरिरहेका छन्। फिल्मको सिक्वेलको माग भइरहँदा अब भने यो फिल्मको निर्माण अनिश्चित हुने भएको छ। हालका लागि यो फिल्म निर्माणको काम स्थगित गरिएको छ। फिल्मका निर्देशक नील यतिबेला ‘सालार २’ नभई जुनियर…