काठमाडौं । कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। यही २९ सदस्यी टोलीबाट अन्तिम २६ सदस्य चयन गर्ने छन्। लियोनल मेस्सीको कप्तानीमा कोपा खेल्न लागेको टोलीमा पाउलो डिबालाले भने मौका पाएनन्। कोपा अमेरिका २०२४ जुन २० देखि जुलाई १४ सम्म संयुक्त राज्य अमेरिकमा हुँदै छ। अर्जेन्टिनाको समूमा…