क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रलाई सहयोग गर्न तीज कार्यक्रम

ब्रिस्वेन, अष्ट्रेलिया । क्विन्सल्याण्डको ब्रिस्वेनमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी)लाई सहयोग गर्न तीज कार्यक्रमको आयोजना गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्विन्सल्याण्डको आयोजनामा १५ सेप्टेम्बरमा उक्त कार्यक्रम हुन लागेको हो।  स्ट्र्याथपाइन कम्युनिटी सेन्टर ब्रिस्वेनमा हुन लागेको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार नेपालका चर्चित कलाकार प्रकाश सपुत, प्रिति आले र सिन्धु मल्लको प्रस्तुति दिने…