थ्रिकेजी पुल प्रतियोगीताको उपाधि रोहित पुनलाई

एडिलेड अष्ट्रेलिया । थ्रिकेजी पुल प्रतियोगीताको उपाधि रोहित पुनले जितेका छन्। थ्रि केजी ईभेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेन शाही उप विजेता भए भने मोहन गुरुङले तेस्रो स्थान हासिल गर्न सफल भए। फाइनल खेलमा पुनले ३–१ ले जितहासिल गरेका थिए भने तेस्रो स्थानका लागि भएको खेलमा गुरुङले २–० मा जित हासिल गरेका थिए। विजेता पुनले…