‘एडिलेड तीज मेला’ सेप्टेम्बर ११ मा

एडिलेड, अष्ट्रेलिया । महिला दिदीबहिनीहरुको महान् चाड हरितालिका तीजको अवसरमा एडिलेडमा तीज मेलाको आयोजना गरिएको छ। थ्री केजी इन्टरटेनमेन्ट एण्ड इभेन्ट र चन्द्र सूर्य इन्टरटेनमेन्टको संयुक्त आयोजनामा सेप्टेम्बर ११ मा तीज मेला हुन लागेको हो।  546 MARION ROAD PLYMTON मा हुने तीज मेलामा नेपालकी चर्चित कलाकार कमल वोली, मेलिना राई र गौरी मल्लले प्रस्तुती दिने…