काठमाडौँ । एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ। इंग्ल्याल्याण्डमा सन् २०१९ एक दिवसीय विश्वकप…