मेस्सीको इन्टर मियामी यूएस ओपनको फाइनलमा

कामठाडौँ । शानदार पुनरागमन गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कप फुटबलको फाइनल पुगेको छ। बिहीबार बिहान भएको खेलमा मियामीले सिनसिनाटी एफसीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्याे। खेलमा २–० गोलले पछाडि परेको मियामीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेलेको थियो। अतिरिक्त समयमा दुवै टोलीले…