मेलबर्न अष्ट्रेलिया । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो सञ्चालन भइरहेको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना गरेको दुवै शोको को अहिले विभिन्न देशमा अडिसन चलिरहेको छ । जसअन्तर्गत यही २० मार्चबाट अस्ट्रेलियाको पाराभिल्लाको…