मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्यको संयोजक पदमा मनी रत्न सापकोटा विजयी भएका छन। शनिबार भएको निर्वाचनमा महेन्द्र साली घिमिरेलाई पराजित गर्दै भारी मतका साथ सापकोटा विजयी भएका हुन्। मत परिणामको अन्तिम नतिजा अनुसार, संयोजक पदमा विजयी भएका सापकोटाले १ हजार १९८ मत ल्याउँदा घिमिरेले ४०७ मत पाएको निर्वाचन समितिले जनाएको…