होबार्ट तास्मानिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)ले आयोजना गरेको तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिप २०२४ को सम्पुर्ण तयारी पुरा भएको छ। बिहीबार होबार्टमा टिएनसीएले पत्रकार सम्मेलनको आयोजना गरी भोलि अर्थात् मार्च २ तारिख (शनिबार) बाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाकारी गराइएको हो। ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको उक्त टुर्नामेन्टको ट्रफी…