पर्थ, अष्ट्रेलिया । वेष्टर्न अष्ट्रेलियाको केन्द्र पर्थमा नेपाली पशुपतिनाथ, बौद्धनाथसहितको सामूदायिक केन्द्र निर्माण गर्ने अभियानले तीव्रता पाएको छ। नेपाली मन्दिर र सामूदायिक केन्द्र निर्माणका लागि अभियान थालिएको एक हप्तामा करिब ४५ हजार अष्ट्रेलियन डलर संकलन भएको कोषाध्यक्ष देव अर्यालले केबीसी खबरलाई जानकारी दए। आर्थिक संकलन अभियानलाई तीव्रता पारेको एक हप्तामा ५० जना आजीवन सदस्य थपिएको…