मदनकृष्ण हरिवंशको अविस्मरणीय कार्यक्रम मेलबर्नमा, एक हजार दर्शकले हेर्न पाउने !

मेलबर्न, अष्ट्रेलिया । सोलाङचरको आयोजनामा जुन ८ तारिख शनिबार मेलबर्नमा महजात्रा आयोजना हुने भएको छ । १० वर्षपछि गर्न लागिएको यो कार्यक्रम अविस्मरणीय हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपालको हाँस्यव्यंग्य क्षेत्रका दिग्गज मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै महसञ्चार टिमका किरण केसी, नरेन्द्र कंशाकार पनि सहभागी हुँदैछन् । मेलबर्नको रिसाईटल सेन्टरमा आयोजना गरिने कार्यक्रमको…