मेलबर्न अष्ट्रेलिया । नेपाली फिल्म ‘पुजार सार्की’ अष्ट्रेलियामा प्रदर्शन हुँदैछ। फिल्म 'बोक्सीको घर'को प्रदर्शन सफलता पूर्वक सम्पन्न गरेको मुग्लान इन्टरटेनमेन्टले 'पुजार सार्की'को ब्रिजवेन, मेलबर्न, बालआर्ट र तास्मानियामा 'प्रिमियर शो'गर्न लागेको हो। तास्मानिया, भिक्टोरिया र क्वीन्सल्याण्डमा फिल्म 'पुजार सार्की'को प्रिमियर शो गर्न लागेको मुग्लान इन्टरटेनमेन्टका निर्देशक सन्देश श्रेष्ठले जानकारी दिए। मे २७ तारिख मेलबर्नमा फिल्म 'पुजार…