चीनसँग सम्बन्ध सुधार्दै अष्ट्रेलिया, राष्ट्रपति सी र प्रधानमन्त्री अल्बानिजबीच बेइजिङमा भेटवार्ता

मेलबर्न अष्ट्रेलिया । चीनका राष्ट्रपति सी चिनफिङ र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ। चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर सन् २०२० मा अस्ट्रेलियाको तत्कालीन कन्जरभेटिभ सरकारले चिनियाँ विशाल प्रबिधि कम्पनी हुवावेलाई फाइभ–जी सम्झौतामा प्रतिबन्ध लगाएपछि र कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न आह्वान गरेपछि सम्बन्ध विग्रिएकोे थियो। त्यसपछि आक्रोशित बेइजिङले…