मेलबर्न अष्ट्रेलिया । फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ । ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ । उनीमाथि सम्पत्तिमा क्षति पुर्याएको र सहमतिविना तस्बिर बाँडेको आरोप पनि लागेको छ। ती अपराधहरू सिड्नीमा फेब्रुवरी र मे महिनाको बीचमा भएको थियो । यस महिनाको सुरुमा…