काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २५ सय ८४ पुगेको हो । राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसँगै गत बुधबार सुधारिए पनि बृद्धि टिक्न सकेको थिएन । विहीबार ओरालो लागेको नेप्से आज पुनः सुधारिएको हो । यस…