काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा अत्यधिक ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी मात्रामा आयातित वस्तुमा ऋण प्रवाह हुँदा यो समस्या देखिएको बताउनुभएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार काठमाडौंमा गरेको ‘गहिरिँदो तरलता…