आज कति पुग्यो अस्ट्रेलियन डलरको मूल्य ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५१ रुपैयाँ रहेको छ । यस्तै अमेरिकी डलर…