अमेरिकी डलर उकालो लाग्दा, युरो घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?

कामठाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर २४ पैसाले उकालो लागेको छ । यसअघि बुधबार स्थिर रहेको अमेरिकी डलरमा आज वृद्धि भएको हो । बिहिबार यसको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलरको खरिदमूल्य १३० रुपैयाँ ७६ पैसा…