आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ७२ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ।…