काठमाडौँ । नेपाल टेलिभिजन ९हाल सार्वजनिक सेवा प्रसारण संस्था० ले विगतका वर्षमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। ‘नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो–भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्मको खरिदसम्बन्धी छानबिन समिति, २०८३’ ले बुधबार सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनासमक्ष प्रतिवेदन…