जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदीकिनारमा अवैध रूपमा बसोबास गर्दै आएका सुकुमवासीलाई लक्षित गर्दै ६ बुँदे सूचना जारी गरेको छ। सूचनाअनुसार आज साँझ ७ बजेसम्म सबै घर–टहराहरू खाली गर्न निर्देशन दिइएको छ।प्रशासनले आफ्नो सामान आफैँ सार्न नसक्ने अवस्थाका लागि सुरक्षाकर्मीको सहयोग उपलब्ध गराउने जनाएको छ। महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई जानकारी गराएमा ढुवानी…