काठमाडौँ । नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायु, बङ्गालको खाडीको प्रणाली र स्थानीय वायुसहित तीन वटा प्रणालीको मिश्रण रहेकाले पनि बुधबार रातिदेखि नै देशव्यापी बदली र वर्षा सुरु भएको हो । बङ्गालको खाडीबाट राम्रो जलवाष्पसहितको प्रणाली र स्थानीय वायुको विकास पनि सँगै हुँदा साताव्यापी वर्षाले शीतलता…