पिकनिक गएकी विद्यार्थी बेपत्ता, अहिले भेटियो शव

नवलपुर । गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु(२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका(४ लुस्लहरीकी बिपना मुग्लिनबाट बेपत्ता भएकी थिइन् । बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले उहाँको शव देखेर…